विश्व

सु कीसँगै क्याम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै

  युक्रेन र रुसको विवाद लामो समयदेखि चल्दै आएको विवाद हो। विभिन्न विषयहरुलाई लिएर यी दुई मुलुकहरुको बीचमा तनाव सिर्जना हुने गर्छ। यस्तो अवस्थामा रुस र युक्रेनको बीचमा अर्को विवाद निस्किएको छ।   रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा