विश्व

भारतमा पानीको हाहाकार, रेस्टुरेन्टका ग्राहकलाई आधा गिलास मात्र

  शुद्ध शाकाहारी कालिंगा रेष्टुुरेन्टमा एक जोडी आएर बसे । वेटरले टेबलमा गएर उनीहरुलाई सोध्छन्, ‘पानी चाहिन्छ कि चाहिँदैन ?’   ‘मैले चाहिन्छ भनेपछि वेटरले मलाई आधा गिलास पानी दिए’ ग्राहक गौरीपुजा मंगेशकर भन्छिन्, ‘सुरुमा त मलाई मात्रै झुक्किएर आधा