विश्व

पाकिस्तानले एक बम प्रहार गरे भारतले २० बम प्रहार गरी पाकिस्तान ध्वस्त गर्न सक्छः मुसर्रफ

    पाकिस्तानका पूर्व राष्ट्रपति एवं जनरल परभेज मुसर्रफले युएइमा हालै आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै भारत पाकिस्तान सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको उल्लेख गरेका थिए । उनले पाकिस्तानद्वारा भारतमाथि आणविक आक्रमण गर्ने कुरा सोच्नु पनि आत्मघाती हुने बताएका छन्