विश्व

पाकिस्तासंग युद्ध लडेका एक गोर्खाली सेनाको अनुभव: ‘रासन सकियो, हिउँ र जङ्गली साग खाएर लड्यौँ’

    कश्मीर मामिलालाई लिएर सात दशक अघिदेखि विवाद गर्दै आएका भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ। यही फागुन पहिलो साता भारत प्रशासित कश्मीरमा भएको एउटा आत्मघाती आक्रमणमा ४० जनाभन्दा बढी सुरक्षाकर्मीको ज्यान गएपछि उनीहरूबीचको सम्बन्ध बिग्रिएको हो। सोही