नुवाकोटकी बाटुली लामिछाने विश्वकै जेष्ठ नागरिक, बाटुली आमाको आज जन्मदिन
नुवाकोट शिवपुरीकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकी छिन् । नुवाकोटको शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली आज आइतबारदेखि १ सय १७ वर्षमा प्रवेश गरेकी छिन् । १ सय १७ बर्ष भएकी बाटुली आमालाई जन्मदिनको शुभकामना दिनेहरुको