विश्व

९९ वर्षीया महिलाको मृत्युपछि खुल्यो अनौठो रहस्य, शरीरका सबै अंग उल्टो

  अमेरिकामा ५ सन्तानकी एक महिलाको हालै ९९ वर्षको उमेरमा मृत्यु भयो । ती महिलाले आफ्नो शरीर दान गरेकी थिइन् र उनको मृत्युपछि उनको शव पोर्टल्याण्डको ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीलाई दान गरियो । जब विश्वविद्यालयका चिकित्सा शास्त्रका विद्यार्थीहरुले प्रयोगशालामा