विश्व

दुब्ला युवतीहरुलाई बिवाह गर्न हम्मेहम्मे

    युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपायहरु अपनाउने गर्छन् । तर, यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाडमछाड गर्छन् । त्यो देश हो, अफ्रिकाको मौरिटेनिया । यहाँको