नेपालमा सात लाख समलिङ्गी, कस्तो हुन्छ समलिङ्गीको यौन जीवन?
शारीरिक अंग, हार्मोन, शारीरिक तथा मानसिक अवस्थाका कारण नै पुरुष–पुरुष र महिला–महिलाका रुपमा छुट्टिन्छन्।महिला र पुरुष मस्तिस्क पनि फरक फरक हुन्छ। समलैङिगकतालाई धेरैले एउटा रोगको रुपमा मान्ने गरेका छन्। पछिल्लो समय नेपालमा पनि लैङिगक अल्पसंख्यकहरुको अधिकारका बारेमा राम्रै प्रचारप्रसार