विविध

आगलागी हुँदा ४३ लाख ३९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

  ललितपुर, सुर्खेत, पाँचथर, दाङ र बाँकेमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४३ लाख ३९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुर, महालक्ष्मी नगरपालिका १० कोदेडाँडा बस्ने चिनीमायाँ तामाङको कच्ची गोठमा शनिबार राति आगलागी हुँदा करिब १ लाख