हेटौंडामा खुलेआम यौनधन्दा, ५ सयदेखि सुरुहुन्छ रेट, फरेस्ट्री र थानाभर्याङ मुख्य अखडा

हाम्रो इकोनोमि

देश ३ को राजधानी ‘हेटौंडा’ यौनकर्मीको अखडा रहेछ भन्दा तपाइँ पत्याउनुहुन्छ ? यदि पत्यार लाग्दैन भने तपाई गलत हुनुहुन्छ ।

किनकि हामीले प्रमाण फेलापारेका छौं । देशका विभिन्न सहर मध्य हेटौंडा पनि यौनकर्मीको सहज स्थानमा पर्छ ।

तर यो कुरामा कतिपयलाई बिस्वास नलाग्न सक्छ। हामीले यसबारे स्थलगत रीपोटिङ गर्यौ र थाहा पायौं हेटौंडा यौनकर्मीको अखडा नै रहेछ ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...