मान्छे अट्ने अचम्मकाे फर्सी



हाम्रो इकोनोमि

समान्यतया ४–५ किलोको फर्सी हामी सबैले देखेका छौं ।

तर १२ सय पाउन्डको मान्छे अट्ने फर्सी भन्ने बित्तिकै हामीलाई आश्चर्य लाग्नसक्छ । तर यो यथार्थ हो ।

‘डेलिमेल अष्ट्रेलिया’ नामको फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा फर्सी काट्नलाई मेसिनको प्रयोग गरेको देखाइएको छ ।

१२ सय पाउन्डको फर्सी भित्र साना बालबालिका मात्र होईन फर्सी काट्ने बयस्क मान्छे समेत सहजै अटाएको दृष्य बडो रोमाञ्चक लाग्छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...