विविध

गम्भीर आशंका : झापामा बालक जेलभित्र नै मृत फेला

  एकजना कैदीकाबन्दीको जेलभित्र ज्यान गएको छ । मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको हो । यस घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन