बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, १८ घाइते
देवचुली नगरपालिका – २ दुम्कौलीमा बस र ट्रक एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ । १८ जना घाईते भएका छन् । नारायणगढबाट पाल्पाका लागि छुटेको ना २ ख ४८९० नम्बरको ट्रक र कावासोतीबाट नारायणगढ तर्फ जाँदै