विविध

भदौदेखि लागू भएको मुलुकी अपराध ऐन [सक्कलप्रति नै अपलोड छ सबैको जानकारीका लागि सेयर गरौँ]

  मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएका छन् । ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गरेर भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता संजीवराज