गोकर्णेश्वरमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छैन । अरु १० जना घाइते भएको
तिम्रो नाम के हो ? ‘म माया बेजिन ।’ तिम्रो घर कहाँ छ ? ‘म नेपालबाट आएकी हुँ ।’