विविध

हामी गरिब ठान्छौं तर संसारकै सबैभन्दा खुसी देश हो भुटान, यी ६ कारणले बन्यो खुसी देश

  हाम्रो राजधानी काठमाडौं धुलो धुवाँ र प्रदूषणले आक्रान्त छ । तर, हामीले गरिब ठान्ने देश भुटान भने संसारकै प्रदूषण मुक्त र संसारकै सबैभन्दा खुसी देश हो । यो उपलब्धीमा जति योगदान सरकारी नीतिको छ उत्तिकै योग दान यहाँका नागरिकको