बल्छि धुर्बेको श्रीमतीसंग फुटसल भिडन्त, सारीमै उत्रिइन् मैदानमा (भिडियो)



हाम्रो इकोनोमि

 

 

नेपालि हास्य टेलि श्रृङ्खला मेरि बास्सै त तपाइ हामिहरू सबैले हेरेकै हास्य टेलिश्रृङ्ला हाे।

सिताराम कट्ल धुर्मुस र माग्ने बुढा केदार घिमिरे लगायतका कलाकरहरूले निकै नै दमदार अभिनयबाट सबै नेपाल लगायत देश तथा बिदेशमा रहनुएका नेपालिहरलाइ निकै मनारन्जन प्रदान आएको थियो।

तर पछिल्लाे समयमा मेरि बास्सैबाट कलाकारहरुले बिदा लिने क्रम जारी छ।

यसै क्रममा बल्छि धु्र्वेले पनि उक्त सिरियल छाडीसकेका छन। उनले सिरियल थालेपछि त्यत्तिकै चुपचाप भने बसेका छैनन् ।

उनले सबैलाई स्वास्थ्यको ध्यान दिन फुट्सल निर्माण गरेका छन । करिब ६० लाख रुपैयाको लागतमा उक्त खेल मैदान तयार पारेका हुन् ।

४ महिना लगाएर तयार भएको उक्त फुट्सल ग्राउण्डमा बल्छी र श्रीमतीले खेलेर उद्घाटन पनि गरेका छन ।

फुट्सल ग्राउण्ड उद्घाटन पछी बल्छी धुर्बे र परिवारसंग गरिएको कुराकानीको भिडियो:

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...