विविध

इटहरी यातायातको लेखापालः ५ कराेड भ्रष्टाचार, ४ श्रीमती

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा हालेको छ । अख्तियारका अनुसार जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र हुन्छ । तर, उनको परिवारले गरेको खर्च र