ललितपुर जेठाजु बुहारी काण्ड: खुल्यो बुहारी मार्नुको कारण (भिडियो)



हाम्रो इकोनोमि

 

ललितपुरको ढोलाहिटी निवासी ३५ वर्षीय उज्ज्वल महत (जेठाजु) ले २५ वर्षीया अन्जना लामा (बुहारी)लाई खुकुरी प्रहार गरी हत्या गरे ।

अन्जना लामा महको हत्या उनकै घरको कोठामा जेठाजुले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।बीभत्स हत्या पछि अन्जनाको परिवार अहिले शोकमा डुबेको छ ।

यसै घटना लाई लिएर फरक फरक कुराहरू मिडियामा आइरहेका छन् ।

ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ललितपुरको ढोलाहिटीमा जेठाजुले भाई बुहारीकोे खुकुरी हानेर हत्या गरेका छन् । बिहिबार दिउसो ललितपुरको ढोलाहिटस्थित भाईबुहारी २५ बर्षिय अन्जना लामाकाो ३५ बर्षिय उज्वल महतको हत्या गरेको महानगरिय प्रहरी बृत चापागाउँले जानकारी दिएको छ ।

हत्याको आरोपी उज्जल महतले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । हत्या कसरी भयो भन्ने विषायमा अनुसन्धान भइरहेको प्रहरी सहायक निरिक्षक राजेश देवकोटाले बताए् ।

भिडियो:

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...