विविध

चटपट बेचेर स्नातक पढ्दै १८ वर्षीय नेपाली चेली

  उखान छ नी खाने मुखलाई जुगाँले छेक्दैन । आर्थिक अवस्था अभाव भएकाले पढ्न पाईन भन्नेहरु धेरै भेटिन्छन् त्यो उनीहरुको बहाना मात्र हो भन्ने कुरा एक नेपाली चेलीले प्रमाणित गरिदिएकी छिन् । नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर