विविध

सामाजिक सञ्जालमा अर्की सुष्मा भाइरल (फोटो फिचर)

  केही दिन अघि नायिका सुष्मा कार्कीका सार्वजनिक तस्वीर सामाजिक सञ्जाल रंगिए । उनको चर्चा सेलाउन नपाउँदै अहिले अर्की सुष्मा अधिकारीको चर्चा शुरु भएको छ । हट एण्ड बोल्ड तस्वीरकै कारण सुष्मा अधिकारीको चर्चा चुलिएको हो । विभिन्न म्यूजिक भिडियोमा