अष्ट्रेलिया पुगेपछि नायीका स्वस्तिमा खड्काको पनि यस्तो हट अबतार



हाम्रो इकोनोमि
 

कलाकार भएपछि चर्चामा आउनु सामान्य कुरा हो । यतिबेला नायीका स्वस्तिमा खड्का हट फोटो सुटले निकै चर्चामा आएकी छिन् । हालै उनी अष्ट्रेलियाको सिड्नी पुगेकी छिन् ।

 

फिल्म बुलबुल’को प्रदर्शनको लागि अष्ट्रेलिया पुगेकी नायिका स्वस्तिमाले आफ्नो बोल्ड फोटो सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर सेयर गरेकी छिन् । अहिले उनको हट अबतार सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । स्वस्तिमा खड्का एक नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा मोडेल हुन्। उनी सन् २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...