श्रीमान विदेशमा छोरीलाई पढाउन काठमाडौँ बसेकी महिला प्रेमी सँगको गोप्य तस्बिर बाहिरीए पछी प्रेमी संगै झुन्डिएर आत्महत्या



हाम्रो इकोनोमि

 

सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् ।

निर्मला छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका श्रीमान् भने विदेशमा रहेका जानकारी पाइएको छ । त्यस्तै चन्द्र–अमिर भने एक महिना अगाडि काठमाडौं आई फुपूसँग बसेको उनका आफन्तहरुले बताएका थिए ।

आइतबार साँझ ७ बजेको समयमा सामाजिक संजाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता भएको फेसबुक आइडीबाट उनीहरुको मुख जोडेको फोटो अपलोड गरिएको थियो ।

त्यसैकारण उनीहरुले आत्महत्या गरेका मृतकका आफन्तहरुले बताएका छन् । तर, भिम राई सोलु नेपालले भने सो फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन् । खबर सम्पुर्णबाट

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...