सारी लगाउन सिकाउने भन्दै फेसबुक लाइभमा तिर्सना बुढाको यस्तो हर्कत [भिडियोसहित]



हाम्रो इकोनोमि

 

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेकी मोडल तिर्सना बुढाथोकीको अर्को भिडियो बाहिर आएको छ । तीज विशेष भनेर उनले आफ्नो फेसबुकमा लाइभ आएर एकदमै आपत्तिजनक रुपमा प्रस्तुत भएकी छिन् ।

हाल अमेरिकामा वस्दै आएकी उनी त्यहाँ पसल गरेर बसेको बताउँछिन् । उनले युट्यब फेसबुक जहाँ पनि लाइभ आएर यस्ता भद्धा खालका भिडियोहरु गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...