विविध

प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा नै बोलाएर गरे ‘सरप्राइज’ घोषणा

  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि ‘विशेष प्याकेज’ मार्फत् पुरस्कारको घोषणा गरे । बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बालुवाटारमा नै बोलाएर ‘सरप्राइज प्याकेज’ घोषणा गरेका