प्रचण्डपत्नी सीता दाहाल रामदेव बाबाको शरणमा



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्धार लगिएको छ । बाबा रामदेबको योगपिठमा सीतालाई लिएको छोरी गंगा दाहालले बताएकी छिन् ।

लामो समयदेखि विरामी रहेकी सीतालाई धेरै ठुला अस्पतालहरुमा उपचार गराउदाँ पनि स्वास्थ्य लाभ हुन सकेको छैन । अमेरिकादेखि दुबईसम्मका अस्पतालमा सीताको उपचार गरिएको थियो । तरपनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि परिवारले हरिद्धार पुरयाएका छन् ।

अन्य अस्पतालमा प्रचण्ड आफै पुगेपनि पार्टी बैठक र कार्यकारी अध्यक्षको जिम्मेवारीका कारण उनी हरिद्धार पुगेका छैनन् । सीतासँगै छोरी गंगा, पूर्वमन्त्री एवं नेकपा नेता मात्रिका यादव हरिद्धार पुगेका छन् । हरिद्धारमा बाबा रामदेव र बालकृष्णले उनको उपचार गरिरहेका छन् । बाबा रामदेव र बालकृष्णसँगैका तस्विरहरु गंगाले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...