विविध

कस्ता पुरुषलाई छिट्टै मन पराउँछन् तँ महिलाहरु ?

  सामान्य कदका कतिपय पुरुष पनि सहजै महिलाका प्रिय पात्र बन्न सक्छन् भने कतिपयसँग महिलाहरू दूरी कायम राख्न चाहन्छन् । कतिपय पुरुष सदैव आकर्षक महिलाहरूबाट घेरिन्छन् र आफूसरहका अन्य पुरुषको तुलनामा महिला साथीसँग खुला रूपमा जिउँछन् । आखिर त्यस्तो के