चीनमा नेपाली महावाणिज्यदुतको कार्यक्रम सम्पन्न



 

गैरआवासीय नेपाली संघ चीनकोआयोज नामा !३ डिसेम्वर २)!( श’क्रवारका दिन चीनको ग्वान्जौ स्थित नेपाली महाबाणिज्यद’तवासका नवनिय’त्त m महावाणिज्यद’त श्री हरिशरण प’डासैन ी ज्य“कोस्वागतार्थ रात्रीभोज का साथै श’भकामना आदान प्रदान एवं परिचयात्मक कार्यक्रम आयोजना गरियो . बिगत अठार महिनादेखी रिक्त रहेकोग्वान्जौस्थित महावाणिज्यद’त ावासमा महावाणिज्यद’त को पदभार ग्रहण गनर्’भएका प’डासैनी ज्य’को सम्मानसंग ैसफल कार्यक ाल साथै नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित गर्नेउद्धेश्यले सोकार्यत्र mमकोआयोज ना गरेको आयोजक संस् था एनआरएनए चीनका अध्यक्ष श्री प्रद ीप न्यौपाने ज्य“लेजानकारी गराउन’भ यो .
सोही कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एसिया प्रश ान्त क्षेत्रीय महिला संय ोज कमा निर्विरोध निर्वाचित श्रीमती अमृत ा थापा ज्य“लाईपनि स्वागत एवं सम्मान गरियो . विगत पन्ध्रवर्षदेखी चीनमा बसोबास गर्दैआउन’भएकी ब्यवसायी थापा गैरआवासीय नेपाली संघ चीनमा महिला संय ोजक, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सफलताप’र्वक प’रा गरीसक्न’भ एकोछ .
अध्यक्ष न्यौप ाने ज्य“को सभापतित्व एवं महाबाणिज्यद’त प’डासैन ी ज्य’को प्रम ’ख आतिथ्य रहेको कार्यत्र mमको बिशेष अतिथिको ?पमा क्षेत्रीय महिला संय ोज क श्रीमती थापा रहन’भएको थियो भने कार्यत्र mमको संच ालन महासचिव श्री यम बहाद’र क्षेत्र ी (ओम) ले गर्न’भ एको थियो.

ग्वान्जौ स्थित नेपाली रेष्ट’रेण्ट लिटल पापामा श’क्रवार साँभ m ६ बजेदेखि आयोजित कार्यक्रममा प्रम’ख अतिथि ज्य’ एवं क्षेत्रिय महिला संय ोजक ज्य“लाई अध्यक्ष न्यौपाने ज्य’ल ेप’ष्पग’च्छा र आइसिसी सदस्य श्री नवीन बि.क.ले खादा लगाएर स्वागत गनर्’भ एकोथियो. कार्यत्र mममा महावाणिज्य द’त ावासका सहायक कन्स’ल र श्री शरद ढ’गांन ा, संस्थापक अध्यक्षश्री शंक र ज्ञवाली, भ’प’ अध्यक्ष श्री डिल्ली प्रस ाद पराज’ली ( बलराम), भ’त प’र्ब केन्द्रीय कोषाध्यक्ष श्री प्रित म श्रेष्ठ, एनआरएनए चीनका पदाधिकारी एवं कार्यस मिति सदस्य लगायत ग्वान्जौमा रहन’ह’नेनेपालीह?कोबाक्लो उपस्थिती रहेक ो थियो .

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्