चीनमा नेपाली महावाणिज्यदुतको कार्यक्रम सम्पन्न



 

गैरआवासीय नेपाली संघ चीनकोआयोज नामा !३ डिसेम्वर २)!( श’क्रवारका दिन चीनको ग्वान्जौ स्थित नेपाली महाबाणिज्यद’तवासका नवनिय’त्त m महावाणिज्यद’त श्री हरिशरण प’डासैन ी ज्य“कोस्वागतार्थ रात्रीभोज का साथै श’भकामना आदान प्रदान एवं परिचयात्मक कार्यक्रम आयोजना गरियो . बिगत अठार महिनादेखी रिक्त रहेकोग्वान्जौस्थित महावाणिज्यद’त ावासमा महावाणिज्यद’त को पदभार ग्रहण गनर्’भएका प’डासैनी ज्य’को सम्मानसंग ैसफल कार्यक ाल साथै नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित गर्नेउद्धेश्यले सोकार्यत्र mमकोआयोज ना गरेको आयोजक संस् था एनआरएनए चीनका अध्यक्ष श्री प्रद ीप न्यौपाने ज्य“लेजानकारी गराउन’भ यो .
सोही कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एसिया प्रश ान्त क्षेत्रीय महिला संय ोज कमा निर्विरोध निर्वाचित श्रीमती अमृत ा थापा ज्य“लाईपनि स्वागत एवं सम्मान गरियो . विगत पन्ध्रवर्षदेखी चीनमा बसोबास गर्दैआउन’भएकी ब्यवसायी थापा गैरआवासीय नेपाली संघ चीनमा महिला संय ोजक, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सफलताप’र्वक प’रा गरीसक्न’भ एकोछ .
अध्यक्ष न्यौप ाने ज्य“को सभापतित्व एवं महाबाणिज्यद’त प’डासैन ी ज्य’को प्रम ’ख आतिथ्य रहेको कार्यत्र mमको बिशेष अतिथिको ?पमा क्षेत्रीय महिला संय ोज क श्रीमती थापा रहन’भएको थियो भने कार्यत्र mमको संच ालन महासचिव श्री यम बहाद’र क्षेत्र ी (ओम) ले गर्न’भ एको थियो.

ग्वान्जौ स्थित नेपाली रेष्ट’रेण्ट लिटल पापामा श’क्रवार साँभ m ६ बजेदेखि आयोजित कार्यक्रममा प्रम’ख अतिथि ज्य’ एवं क्षेत्रिय महिला संय ोजक ज्य“लाई अध्यक्ष न्यौपाने ज्य’ल ेप’ष्पग’च्छा र आइसिसी सदस्य श्री नवीन बि.क.ले खादा लगाएर स्वागत गनर्’भ एकोथियो. कार्यत्र mममा महावाणिज्य द’त ावासका सहायक कन्स’ल र श्री शरद ढ’गांन ा, संस्थापक अध्यक्षश्री शंक र ज्ञवाली, भ’प’ अध्यक्ष श्री डिल्ली प्रस ाद पराज’ली ( बलराम), भ’त प’र्ब केन्द्रीय कोषाध्यक्ष श्री प्रित म श्रेष्ठ, एनआरएनए चीनका पदाधिकारी एवं कार्यस मिति सदस्य लगायत ग्वान्जौमा रहन’ह’नेनेपालीह?कोबाक्लो उपस्थिती रहेक ो थियो .

प्रतिक्रिया दिनुहोस
एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

    नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७

काठमाडौंमा नेपाली कांग्रेसको सरकारविरुद्ध प्रदर्शन

    नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी

फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

        आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु

अर्थमन्त्रीले संसदमै बजेट पढ्नुहुन्छ : प्रमुख सचेतक बर्तौला

    सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी