हुन्डाई र किया ब्राण्डका गाडी नेपालमै उत्पादन हुने



हाम्रो इकोनोमि

 

कोरियाली दुई ब्राण्डका गाडी हुन्डाई र कियाको उत्पादन नेपालमा नै हुने भएको छ । त्यसका लागि लगानी बोर्डले कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

मोटेक्सले नेपालमा करिब ११ अर्ब रुपैयाँ लगानी गरेर गाडी उत्पादन गर्ने छ ।

मोटेक्सले नेपालमा हुन्डाई र किया ब्राण्डका गाडी उत्पादन गर्ने सम्झौता भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...