विविध

यो हो संसारको सबभन्दा महंगो गाई, कति छ मूल्य ?

  उत्तर अमेरिकामा पाइने ईस्टसाइड लेभिसडेल गोल्ड मिस्सी नामक गाई संसारकै सबभन्दा महंगो गाई हो। होल्स्टीन प्रजातिको यो गाईले एउटा निश्चित समयावधिमा करीब नौ हजार सात सय लिटर दूध दिन्छ। यही प्रजातिको गाईका कारण अमेरिका र क्यानाडामा दुग्ध क्रान्ति आएको