विविध

फ्रान्सेली इन्जिनियरद्धारा सामुदायिक लज निर्माणमा सहयोग

बेनी (म्याग्दी) । अन्नपुर्ण गाउँपालिका– ५ मा रहेको खोप्रालेकमा सामुदायिक लजलाई आधुनिक र सुविधा सम्पन्न बनाउन फ्रान्सेली इन्जिनिय खटिनु भएको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँमा परेको खोप्रालेकमा रहेको सामुदायिक लज सुविधा सम्पन्न बनाउन फ्रान्सबाट आएका दुई