वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनेलाई पनि स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर



हाम्रो इकोनोमि

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरको सुरुवात गरेको छ ।यस योजना अन्तर्गत आफ्ना साथीभाई या नातागोतालाई वल्र्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेट टिभीबाटै टिभी हेर्न पाउनु हुनेछ । साथै स्मार्ट फोन समेत पाउनु सक्नु हुनेछ ।

यो अफर पाउनका लागि तपाईले आफ्ना आफन्त लगायत साथीहरुलाई वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्न सल्लाहदिने शर्तको पालनागर्नुपर्ने हुनेछ ।

यदी तपाईले एक जनालाई सल्लाह दिएर उहाले वल्र्डलिंकको सेवा जडान गर्नु भयो भने तपाईले र साथीले एक–एक महिना वल्र्डलिंकको निशुल्क इन्टरनेट सेवा चलाउन पाउनु हुनेछ ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर वहँहरुले वल्र्डलिंकको सेवा जडान गरेमा तीन महिना सम्म निशुल्क इन्टरनेट सेवा चलाउनु पाउनु हुनेछ साथै साथीहरुले पनि एक महिनानिशुल्क सेवा चलाउनु पाउनु हुनेछ । तपाइको सल्लाह मानेर चारजनाले वल्डलिंकको नेट जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशुल्क पाउनु हुनछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ ।

त्यस्तै छ जनाले तपाईको सल्लाहमा सेवा जडान गरेमा तीन महिनाको इन्टरनेट र तीन महिनाको नेटटीभी निशुल्क र साथै स्मार्ट फोन उपहार स्वरुप पाउनु हुनेछ र साथै साथीहरुले पनि एक महिना निशुल्क सेवा चलाउनु पाउनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...