खुला शौच गर्ने मानिसको संख्या भारतमा सबैभन्दा धेरै



हाम्रो इकोनोमि

विश्व शौचालय दिवस पारेर जारी एउटा प्रतिवेदनले दिसापिसाबको सुरक्षित व्यवस्थापनको पहुँच नहुने मानिसहरुको सबैभन्दा ठूलो संख्या भारतमा रहेको जनाएको छ।

वाटर एडको शौचालयहरुको अवस्था सम्बन्धी अध्ययन ‘स्टेट अफ द वर्ल्डस् ट्वाइलेटस्‌’मा जनाइएअनुसार ७० करोडभन्दा बढी मानिसले अझै पनि खुलास्थानमा वा असुरक्षित शौचालयमा शौच गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...