धादिङ र नवलपरासीमा बम फेला



हाम्रो इकोनोमि

काठमाण्डौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ । धादिङका दुई स्थानमा र नवलपरासीको देवचुली नगरपालिका क्षेत्रमा बम फेला परेको जिल्लास्थित संवाददाताले जनाएका छन् ।

धादिङमा दुई छुट्टाछुट्टै स्थानमा फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । पृथ्वी राजमार्गअन्र्तगत गल्छी गाउँपालिका–६ बैरेनी र गजुरी गाउँपालिका–५ आदमघाटमा भेटिएको बम सेनाले निस्कृय पारेको हो ।

सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उता, नवलपरासीको बर्दघाट सुस्तापूर्वको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका कांग्रेस महामन्त्री डा. शशांक कोईरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकुर बम फेला परेको छ ।

देवचुली नगरपालिकास्थित दुम्कौलीको प्रचार कार्यालय अघि राखिएको प्रेसर कुकुर बम नेपाली सेनाको वम डिस्पोज टोलीले निष्कृय पारेको छ

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...