विविध

कम्युनिष्ट नै बढ्ता लोकतान्त्रिक शक्ति हुन्ः भुसाल

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रुपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताउनुभएको छ । स्थानीय खोकनामा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गदै उहाँले वामपन्थी शक्ति एक जुट