२६ लाख रकमसहित दुई युवा पक्राउ



हाम्रो इकोनोमि

काठमाडौँ । प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का शिव विष्ट र राजकुमार श्रेष्ठ रहेका छन् । रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनीहरुलाई काठमाडौँको गल्कोपाखाबाट पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले हुण्डीमार्फत ४ करोड राजश्व छलेको पाइएको छ ।

पक्राउ परेका दुवैलाई र आवाश्यक कारवाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको महानगरीय प्रहरी बृत सोह्रखुट्टेका डिएसपी दीपक पोखरेलले बताए । प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...