विविध

प्रिमियरको एफपीओ भोली बाँडफाँड हुने

प्रिमियर इन्स्योरेन्सको थप नयाँ सेयर भोली बिहीबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १८ गते बिहीबार बिहान ९ बजे इन्स्योरेन्सको कार्यालयमा सेयर बाँडफाँड हुनेछ । इन्स्योरेन्सले निश्कासन गरेको ६ लाख ६५ हजार