विविध

सप्तकोशीमा पानीको बहाव घट्यो

  सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार