टिस्टा नदीको बाढीमा २३ भारतीय सैनिक बेपत्ता



हाम्रो इकोनोमि

 

 

भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा कम्तीमा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् । नदीमा पानीको सतह १५ देखि २० फिटसम्म बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रक्षा मन्त्रालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लाचेन उपत्यकामा भएको उक्त घटनामा सेनाका सवारी साधनहरू पनि बगेको र खोजी भइरहेको उल्लेख गरेको छ ।हिमताल फुटेर अचानक बाढी आएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...