विविध

पूर्वी भारतमा बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु

पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ । विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय