उद्यमीलाई सत्ताइस लाखको उपकरण
भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करिब रु २७ लाख बराबरको उपकरण हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त उपकरण हस्तान्तरण गरेको हो । उद्योग कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र