नेपाल–चीनबीचको सहकार्यबाट फाइदा लिन सकिने
नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा संयुक्तरुपमा आज आयोजित अन्तक्र्रियामा उहाँले संसारलाई समृद्धिले जोड्ने चिनियाँ