विविध

बालागुरु शिवालय धामलाई उन्नाइस किलोको मूर्ति दान

इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गर्नुभएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका उहाँले माइजोगमाई गाउँपालिका–१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गर्नुभएको हो । करीब रु