भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनेहुनु भएको छ । मोदीको नेपाल भ्रमणबारे सरकारी तहमा गोप्य तयारी चलिरहेको बताइएको छ । मोदी यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म नेपाल भ्रमणमा आउनुहुने सम्भावना रहेको बताइएको
रुसी फौजबाट भागेर दुई महिनाअगाडि खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली भर्ना भएको बताएका छन् ।