नौ वर्षीय बालकको अपहरण पछि हत्या, डेढ महिनामा भेटियो शव, हत्यारा यसरी प¥यो प्रहरीको फन्दामा
करीब डेढ महीना अघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौ वर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ । भारत विहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहरित अंकितजस्तै अनुहार