विविध

बाल यौन दुराचारी दुई विदेशी आफ्नो मुलुक भाग्न खोज्दा यसरी पक्राऊ परे

  बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिक आफ्नो मुलुक भाग्न लाग्दा समातिएका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउ छन् । प्रहरीले निगरानी बढाएको सूचना पाएलगत्तै उनीहरुले आफ्नो मुलुकतर्फ भाग्ने प्रयास गरेको थिए