प्रधानन्यायाधीश सिफारीसका लागि आज अपरान्ह बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । परिषद्का सदस्य समेत रहेका विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो । देउवा आज मध्यान्ह उपचारका लागि सिंगापुर जादैछन् ।
वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा
भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन् । गएको