वीपी राजमार्ग अन्तर्गत बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किदा सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको ज ११
बनेपा नगरपालिका–८ बसपार्कपछाडि सवारी साधनले किच्दा एक महिलाको मृत्यु भएको छ। गाडी ब्याक गर्दा महिलालाई किचेर मृत्यु भएको