हिउँदका समयमा प्राय प्रदूषित हुने वाग्मती सफा गर्नका लागि वर्षादको पानी जमाउने उद्देश्यले दह निर्माण गर्न थालिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वाग्मतीको ९० प्रतिशत पानी खाने पानीका लागि उपयोग गरेकाले हिउँदका बेला नदीमा ढलमात्र बग्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रबाट ६१ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ
पशुपति क्षेत्र विकास कोषको लापरवाहीले एक व्यक्तिको मृत्यु भएको छ । शनिबार राति ८ बजेको समयमा काम सकेर