विविध

गोरखापत्रको अध्यक्षमा कृष्णमुरारी भण्डारी

      आज बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णय गरेको छ। सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ ।   बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो ।